देशका निम्ति कांग्रेस एक हुन जरुरी : शेखर कोइराला
baahrakhari.com · Fri Aug 14 13:39:10 GMT 2026

काठमाडौं । कांग्रेस संस्थापनइतरका नेता शेखर कोइरालाले मुलुकको हितका लाग पार्टी एक हुन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “देशका निम्ति कांग्रेस एकढिक्का हुन जरुरी छ । अनि मात्रै अन्य दलसँग सहकार्य गर्न सकिन्छ । अन्य शक्तिसँग मिलेर काम गर्दा राष्ट्रियतालाई मजबुत गर्न सकिन्छ ।”
Read full story at source (baahrakhari.com)