पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
ratopati.com · Fri Aug 14 13:44:43 GMT 2026

काठमाडौँ । पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ ।
अधिवक्ता वीरभद्र जोशीले बिहीबार सर्वोच्च अदालतमा पत्रकार भण्डारी विरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन् ।
Read full story at source (ratopati.com)