कोशीमा हटेन ग्यासको लाइन, एकैदिन १३ हजार ३५८ सिलिन्डर बिक्री
ratopati.com · Fri Aug 14 13:45:00 GMT 2026

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर लगायतका विभिन्न जिल्लाहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको खपत बढ्दा पनि उपभोक्ताको लाइन नघटेको पाइएको छ । बजारमा ग्यास नपाएर सर्वसाधारण मारमा परिरहेका बेला नेपाल आयल निगमले कोशी प्रदेशको तथ्यांकले ग्यासको अभाव हुनुपर्ने कारण नरहेपनि अझै अभाव भएको बताएको छ ।
तथ्यांकले गत साउन महिनाको तुलनामा यस वर्षको साउनमा झण्डै ९० हजार सिलिन्डर बढी बिक्री गर्दा पनि बजार सन्तुलित भएको छैन । विगत साढे ३ महिना आधा सिलिन्डर ग्यास बिक्री गर्नु पर्दाको कारण नै बजार असन्तुलित भएको निगमको निष्कर्ष छ ।
Read full story at source (ratopati.com)