कांग्रेस एकढिक्का भएर राष्ट्रियता मजबुत बनाउनुपर्छ -शेखर कोइराला
kendrabindu.com · Fri Aug 14 13:44:14 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अहिले गम्भीर संकटको अवस्थामा रहेको भन्दै राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकढिक्का हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले देशको अस्तित्व र राष्ट्रियता नै जोखिममा रहेको बताए । उनले वर्तमान अवस्था किन सिर्जना भयो भन्ने विषयमा गम्भीर भएर बुझ्न आवश्यक रहेको धारणा राखे ।
Read full story at source (kendrabindu.com)