स्वास्थ्य बीमा अब अनलाइनबाटै
onlinekhabar.com · Fri Aug 14 13:44:24 GMT 2026

२९ साउन, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत नयाँ आबद्धता, नवीकरण तथा बीमितको विवरण अद्यावधिक गर्ने काम अब अनलाइन मार्फत मात्रै हुने भएको छ ।
बोर्डका अनुसार आज (२०८३ साउन २९) देखि स्वास्थ्य बीमासम्बन्धी विभिन्न सेवा अनलाइनबाटै लिन सकिने भएको हो ।
Read full story at source (onlinekhabar.com)