प्रहरी हिरासतमा सीसीटीभी जडान गर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश, मुद्दालाई अग्राधिकार
ratopati.com · Fri Aug 14 13:49:34 GMT 2026

काठमाडौँ । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा 'कारण देखाऊ आदेश' जारी गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । साथै, विषयको गम्भीरतालाई ध्यानमा राख्दै अदालतले यस मुद्दालाई 'अग्राधिकार' (प्राथमिकता) मा राखेर सुनुवाइ गर्न समेत आदेश दिएको छ ।
Read full story at source (ratopati.com)