नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवद्र्धन र सहयोग गर्नुपर्छ : सभापति थापा
khabarhub.com · Fri Aug 14 13:47:49 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवद्र्धन र सहयोग गर्नुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेवल–चलचित्र बहस कार्यक्रममा सभापति थापाले नागरिकहरू केही नयाँ गर्न खोज्दैछन् भने राज्यले नियन्त्रण गर्ने भन्दा पनि उनीहरूको कामलाई प्रवद्र्धन र सहयोग ( गर्ने सोच राख्नुपर्ने बताएका हुन् ।
Read full story at source (khabarhub.com)