सर्वोच्चले न्याय दिनेछ,फैसलापछि कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढाउँछौँ : शेखर कोइराला
kathmandupati.com · Fri Aug 14 13:45:15 GMT 2026

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस अहिले विभाजित मानसिकताबाट गुज्रिरहेको बताएका छन् ।
शुक्रबार काठमाण्डुमा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।
Read full story at source (kathmandupati.com)