विशेष महाधिवेशन विधिसम्मत र पार्टीको विधानसम्मत भएको होइन : प्रकाशमान सिंह
reportersnepal.com · Fri Aug 14 13:50:13 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत नरहेको बताएका छन् ।
काठमाडौँमा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
Read full story at source (reportersnepal.com)