यामाहाको सहकार्यमा ‘हिमालय रोडिज–८’ को प्रि–अडिसन सुरु हुँदै, ब्लू टिकट जित्ने अवसर
nepalviews.com · Fri Aug 14 13:54:05 GMT 2026

काठमाडौं । ‘एटिट्युड भर्सेस अल्टिच्युड’ भन्ने नयाँ अवधारणासहित आउन लागेको हिमालय रोडिज सिजन–८ का लागि प्रि–अडिसन सुरु हुने भएको छ ।
कार्यक्रमका टाइटल स्पोन्सर यामाहा रेसिङ ले माउन्टेन ड्यूसँगको सहकार्यमा आगामी अगस्ट १५ देखि प्रि–अडिसन सञ्चालन गर्ने घोषणा गरेको हो ।
Read full story at source (nepalviews.com)