चुनावसँगै गगन खाल्डोमा परे, पार्टी पनि पर्यो : खड्का
baahrakhari.com · Fri Aug 14 13:55:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापा आफू र पार्टी नै खाल्डोमा परेको बताएका छन् ।
शुक्रबार इतर पक्षको भेलालाई सम्बोधन गर्दै खड्काले भने, “विशेषबाट सभापति बनेका थापा सर्लाहीको चुनावको मैदानमा गएर खाल्डोमा पर्नुभयो, पार्टी पनि खाल्डोमा पर्यो ।”
Read full story at source (baahrakhari.com)