व्यवसायीलाई कपास खेतीमा लगानी गर्न आह्वान
baahrakhari.com · Fri Aug 14 13:53:57 GMT 2026

काठमाडौँ । उद्योगमन्त्री गौरीकुमारी यादवले व्यवसायी तथा निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आह्वान गरेकी छन् ।
नेपालमा कपडा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ कपास ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था अन्त्य गर्न यस्तो अनुरोध गरिएको हो ।
Read full story at source (baahrakhari.com)