विशेष महाधिवेशन अवैधानिक भएको दाबी, देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन हुनुपर्नेमा जोड
ratopati.com · Fri Aug 14 13:59:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी नेताहरूले पार्टीको आन्तरिक एकता र वैधानिकतामाथि जोड दिएका छन्।
भेलालाई सम्बोधन गर्दै अधिकांश वक्ताले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै विधान र लोकतान्त्रिक मूल्यमान्यताअनुसार पार्टी सञ्चालन हुनुपर्ने धारणा राखेका हुन् । उनीहरूले देशको राष्ट्रियता संकटमा परेको भन्दै पार्टीभित्रको गुटबन्दी अन्त्य गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
Read full story at source (ratopati.com)