१५औँ महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औँ कार्यसमितिलाई मात्र छः विमलेन्द्र निधी
makalukhabar.com · Fri Aug 14 13:58:06 GMT 2026

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्ने वैधानिक अधिकार १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मात्र भएको स्पष्ट पारेका छन् ।
संस्थापन इतर पक्षबाट डा. शशांक कोइरालाको संयोजकत्वमा गठित मूल आयोजक कमिटीद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (makalukhabar.com)