ईभी बढेसँगै ब्याट्री व्यवस्थापन चुनौती, दर्ता र ट्र्याकिङ प्रणाली बनाउन विज्ञको सुझाव
nepalviews.com · Fri Aug 14 14:04:35 GMT 2026

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग तीव्र रूपमा बढ्दै गएसँगै त्यसमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट कानुनी व्यवस्था र प्रभावकारी प्रणाली आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ अन्तर्गत शुक्रबार आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ विषयक संवाद कार्यक्रममा सहभागीहरूले अहिले नै दीर्घकालीन नीति बनाउनुपर्नेमा जोड दिएका हुन् ।
Read full story at source (nepalviews.com)