शनिबार काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री हुने
kharibot.com · Fri Aug 14 14:05:00 GMT 2026

काठमाडौँ । खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले शनिबार काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ।
Read full story at source (kharibot.com)