कांग्रेस विभाजित मानसिकतामा छ : डा. शेखर कोइराला
nepalsamaya.com · Fri Aug 14 14:08:08 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजित मानसिकतामा रहेको बताएका छन्।
कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी विभाजित मानसिकतामा रहेकोले कांग्रेसको विभाजन रोक्नुपर्ने बताएका हुन्।
Read full story at source (nepalsamaya.com)