संसद् भवन परिसरमा वृक्षारोपण
khabarhub.com · Fri Aug 14 14:09:33 GMT 2026

काठमाडौं – निर्माणाधीन सङ्घीय संसद् परिसरमा वृक्षारोपण गरिएको छ ।
शुक्रबार सभामुख डोल प्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत सांसदहरूले सिंहदरबारस्थीत निर्माणाधीन सङ्घीय संसद् परिसरमा वृक्षारोपण गरेका हुन् ।
Read full story at source (khabarhub.com)