ग्यासको हाहाकार टार्न चितवनमा एकद्वार प्रणाली (तस्बिरहरू)
khabarhub.com · Fri Aug 14 14:05:18 GMT 2026

भरतपुर – ग्यासको हाहाकार भएपछि चितवनमा एकद्वार प्रणालीबाट वितरण थालिएको छ । भरतपुरको केन्द्रीय टर्मिनल (पारस बसपार्क) मा आज ‘ग्यास मेला’ नै लागेको छ ।
जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्लाका चारवटै ग्यास कम्पनीका पदाधिकारीसँग छलफल गरी यो विशेष वितरण प्रणालीको व्यवस्था मिलाइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
Read full story at source (khabarhub.com)