पाँच सर्जक सम्मानित
baahrakhari.com · Fri Aug 14 14:08:11 GMT 2026

काठमाडौं । साहित्यिक पत्रकार संघले आफ्नो ५५औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रका पाँच साधकहरूलाई सम्मानित गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज चित्रकार तथा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले साधकहरू मदन चित्रकार (चित्रकला), प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ (इतिहास र संस्कृति), ज्ञान उदास (काव्य), चैत्य देवी (अभिनय) र सन्तोष पन्त (हास्य अभिनय)लाई ‘सापस विशिष्ट सर्जक सम्मान’बाट सम्मानित गरे ।
Read full story at source (baahrakhari.com)