विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनायो, सबैको कदर हुने एकता खोज्न आवश्यक : शेरबहादुर देउवा
ratopati.com · Fri Aug 14 14:18:46 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा पार्टीको विधि र विधान मिचेर कांग्रेसलाई कमजोर बनाउने काम भएको बताएका छन् ।
पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै काठमाडौँमा शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
Read full story at source (ratopati.com)