इतर पक्षको राष्ट्रिय भेलामा देउवा– इतिहासबाट पाठ सिकेमात्रै सहि बाटो पहिल्याउन सकिन्छ
onlinekhabar.com · Fri Aug 14 14:12:14 GMT 2026

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो पहिल्याउन सकिने बताएका छन् ।
शुक्रबारबाट शुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)