पत्रकार भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा
baahrakhari.com · Fri Aug 14 14:25:29 GMT 2026

काठमाडौं । पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता वीरभद्र जोशीले सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका हुन् ।
महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा न्यायाधीशविरुद्ध अपुष्ट आञ्छना लगाएको दाबी अवहेलना मुद्दामा गरिएको छ । अवहेलना मुद्दामा सुनुवाइका लागि आगामी सोमबारको पेसी तय भएको छ ।
Read full story at source (baahrakhari.com)