जेम्सलाई जुनियर क्रिकेट लिग उपाधि
neplays.com · Fri Aug 14 14:26:00 GMT 2026
जेम्सले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ को उपाधि शुक्रबार जितेको छ ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा जेम्सले डिएभी ‘नीलो’ लाई ८ रनले पराजित गर्यो ।
Read full story at source (neplays.com)