भोलि काठमाडौंका यी स्थानहरूबाट वितरण हुँदैछ ग्यास, के-के चाहिन्छ कागजात ?
annapurnapost.com · Fri Aug 14 14:24:02 GMT 2026

नेपाल आयल निगमले काठमाडौं जिल्लामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति तथा वितरणका लागि भोलि विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा काठमाडौं जिल्लाका विभिन्न स्थानहरूबाट ग्यास सिलिन्डर बिक्री गर्न लागिएको हो।
Read full story at source (annapurnapost.com)