कांग्रेसमा संकट आउँदा देशमै संकट आउँछ, एकताको विकल्प छैन : देउवा
nagariknews.nagariknetwork.com · Fri Aug 14 14:27:31 GMT 2026

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तन भए पनि जनतामा निराशा बढ्दै गएको र देश थप संकटतर्फ धकेलिएको बताएका छन्। उनले अहिलेको संकट र निराशाबाट मुलुकलाई निकास दिन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले कांग्रेस मुलुककै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी भएकाले वर्तमान संकट समाधानको जिम्मेवारी पनि उसकै काँधमा रहेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)