पार्टीको बृहत्तर एकताका लागि देउवाले गरे अपिल
setopati.com · Fri Aug 14 14:19:00 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संस्थापनइतर पक्षले राखेको राष्ट्रिय भेलाबाट पार्टीको बृहत्तर एकताका लागि अपिल गरेका छन्।
गत पुसमा भएको विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाएको बताएका देउवाले कांग्रेसमा मतभेद हुँदा लोकतन्त्र कमजोर हुने र मुलुकको राष्ट्रियता नै खतरामा पर्न सक्ने पनि बताएका थिए।
Read full story at source (setopati.com)