भदौ १५ सम्म करिब १५ वटा विधेयक संसद्मा दर्ता गर्ने तयारी
ekantipur.com · Fri Aug 14 14:29:04 GMT 2026

भदौ १५ सम्म करिब १५ वटा विधेयक संसद्मा दर्ता गर्ने तयारी
कानुनमन्त्री सोविता गौतमले सरकार विधेयक निर्माणमा समेत ‘फास्ट ट्र्याक’मा अघि बढिरहेको उल्लेख गर्दै भदौ १५ गतेसम्म करिब १५ वटा विधेयक अघि बढ्ने अवस्था रहेको जानकारी गराएकी हुन् ।
Read full story at source (ekantipur.com)