‘कांग्रेस विवादमा अदालतले दिएको पुनरावेदन निस्सामा कोही उत्साहित र निराश हुन आवश्यक छैन’
ratopati.com · Fri Aug 14 14:35:22 GMT 2026

काठमाडौँ । डा. सुरेन्द्र भण्डारी वरिष्ठ अधिवक्ता तथा राजनीतिक विश्लेषक हुन् । कानुन र संवैधानिक मामिलामा उनको लामो अनुभव र गहिरो दखल छ ।
कांग्रेसको आन्तरिक समीकरण, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश फिर्ती, कांग्रेसभित्रको वैचारिक द्वन्द्व, न्यायपालिकामा भइरहेको राजनीतिक चलखेल, वर्तमान सरकारको कार्यशैली लगायत विषयमा केन्द्रित रहेर डा. भण्डारीसँग रातोपाटीको
Read full story at source (ratopati.com)