बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
barnanmedia.com · Fri Aug 14 14:32:41 GMT 2026

प्रहरीले बर्दियाबाट लागु औषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर–२ घर भएका ५२ वर्षीय दिवे सुनार छन्।
Read full story at source (barnanmedia.com)