उपचार केन्द्रको अनुमतिमा विशेषज्ञ सेवा, प्रदेश स्वास्थ्य निर्देशनालयकै गैरकानुनी स्वीकृति
ratopati.com · Fri Aug 14 14:45:00 GMT 2026

विराटनगर । मोरङ जिल्लाभित्र अनुमतिबिना र मापदण्डविपरीत सञ्चालनमा रहेका आँखा अस्पताल तथा उपचार केन्द्रहरूमा जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा दुई दिनअघि अनुगमन भएको छ ।
अनुगमनका क्रममा ७ वटा संस्थाका विभिन्न शाखा सिलबन्दी गरिएका छन् । यस घटनापछि अधिकार क्षेत्रलाई लिएर संघीय र प्रदेश सरकारबिचको विवाद सतहमा आएको छ ।
Read full story at source (ratopati.com)