वनको बहुपक्षीय उपयोग खोज्न अनुसन्धानकर्ताहरुको काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन
ekantipur.com · Fri Aug 14 14:43:16 GMT 2026

वनको बहुपक्षीय उपयोग खोज्न अनुसन्धानकर्ताहरुको काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन
त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानले आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा स्वदेशी तथा विदेशी विशेषज्ञहरुले वन, वातावरण तथा वन्यजन्तुसम्बन्धी कार्यपत्रहरु प्रस्तुत गर्ने जानकारी आयोजकले दिए ।
Read full story at source (ekantipur.com)