लोकतन्त्र, राष्ट्रियता र मेलमिलापको पक्षमा बृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्छु : देउवा
ekantipur.com · Fri Aug 14 14:42:59 GMT 2026

लोकतन्त्र, राष्ट्रियता र मेलमिलापको पक्षमा बृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्छु : देउवा
संस्थापन इतरपक्षले आयोजना गरेको भेलामा पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने- ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चता मेरो जीवनको मूल्य र मान्यता हो ।’
Read full story at source (ekantipur.com)