एनसेलको पक्षमा सर्वोच्चको आदेश,सरकारलाई भन्यो-शर्माको प्रतिवेदन कार्यान्वयन नगर्नु
reportersnepal.com · Fri Aug 14 14:44:12 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार एनसेलको ८० प्रतिशत शेयर बिक्रीसँग जोडिएको उक्त छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न भनेको हो ।
Read full story at source (reportersnepal.com)