कपिलवस्तु एमालेमा १८ जिल्ला सदस्य निस्काशन, २० जना मनोनीत
nepalpress.com · Fri Aug 14 14:41:59 GMT 2026

रुपन्देही । नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटीमा रहेका १८ जनालाई कारबाही गरिएको छ भने २० जनालाई सोही पदमा मनोनीत गरिएको छ ।
शुक्रवार जिल्ला कमिटीको सातौँ विस्तारित बैठक तथा ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।
Read full story at source (nepalpress.com)