बझाङले दोस्रो पटक पायो मन्त्री, छोटो कार्यकालमा काम गरेर देखाउने भण्डारीको प्रतिबद्धता
ratopati.com · Fri Aug 14 14:46:39 GMT 2026

धनगढी। बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य दमनबहादुर भण्डारी सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन्।
दोस्रो प्रदेशसभा कार्यकालमा बझाङले दोस्रो पटक मन्त्री पाएको हो। यसअघि नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए। मन्त्री रहेकै बेला सवारी दुर्घटनामा सिंहको निधन भएपछि भएको उपनिर्वाचनमा भण्डारी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
Read full story at source (ratopati.com)