पहिलो महिला सामाजिक विकासमन्त्री बनेकी थापा भन्छिन् : ‘मन्त्री हुनु उपलब्धि होइन, जिम्मेवारी पूरा गर्नु मुख्य कुरा’
ratopati.com · Fri Aug 14 14:58:14 GMT 2026

धनगढी । सुदूरपश्चिम सरकारमा पहिलो पटक सन्तोष कुमारी शर्मा थापा सामाजिक विकास मन्त्री बनेकी छिन् । नेकपा एमाले संसदीय दलकी उपनेता समेत रहेकी थापा प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्व गर्ने पहिलो महिला मन्त्री बनेकी हुन्।
यसअघि सोही मन्त्रालयमा महिला सांसदहरूलाई राज्यमन्त्रीको जिम्मेवारी दिइए पनि पूर्ण मन्त्रीका रूपमा मन्त्रालयको नेतृत्व गर्ने अवसर थापाले पाएकी हुन्।
Read full story at source (ratopati.com)