काउन्सिल र महासघं टोलीद्वारा जनआस्था कार्यालयको अवलोकन
janaaastha.com

जनआस्था मिडियाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठको गिरफ्तारी र कार्यालयमा भएको छापाप्रति चासो राख्दै नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको टोलीले जनआस्था कार्यालयको स्थलगत अवलोकन गरेको छ ।
Read full story at source (janaaastha.com)