कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : बिहान ७ बजेदेखि खाजा, ९ बजेदेखि बन्दसत्र सुरु
onlinekhabar.com · Fri Aug 14 14:59:43 GMT 2026

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले शुक्रबारबाट सुरु गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्र सकिएको छ । पहिलो दिनको कार्यक्रम सकिँदा दोस्रो दिनको बिहानको कार्यक्रमको कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।
सार्वजनिक कार्यतालिका अनुसार भोलि बिहान ७ बजेदेखि ९ बजेसम्म सुकेधारास्थित मिराकल पार्टी भेन्यूमै खाजाको समय तोकिएको छ ।
Read full story at source (onlinekhabar.com)