‘सरकारको प्राथमिकता निजी क्षेत्र प्रवर्द्धन गर्दै सेवा सुधार गर्नु हो’
himalpress.com · Fri Aug 14 15:04:25 GMT 2026

काठमाडौँ- सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले निजी क्षेत्रको प्रवर्द्धन, सेवा प्रवाह सुधार, भ्रष्टाचार नियन्त्रण र कानुनी सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको ‘बजेट वाच’ कार्यक्रममा उनले निजी क्षेत्रका समस्या समाधानमा सरकारले काम गरिरहेको उल्लेख गरे।
Read full story at source (himalpress.com)