ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रभावकारी रूपमा खर्च हुन सकेन : मन्त्री तिमिल्सिना
ekantipur.com · Fri Aug 14 15:01:09 GMT 2026

ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रभावकारी रूपमा खर्च हुन सकेन : मन्त्री तिमिल्सिना
मन्त्री तिमिल्सिनाले लामो समयदेखि अघि बढ्न नसकेका टावर निर्माण तथा अप्टिकल फाइबर विस्तारसम्बन्धी रुग्ण आयोजनालाई तत्काल टुंग्याउन र ती आयोजना कसरी अगाडि बढाउने भन्ने विषयमा एक साताभित्र विस्तृत कार्ययोजनासहित निर्णय गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् ।
Read full story at source (ekantipur.com)