लघुवित्त पीडितहरूले दिए राष्ट्रिय मानवअधिकार आयोगमा धर्ना, तस्बिरहरू
ratopati.com · Fri Aug 14 15:12:38 GMT 2026

काठमाडौँ। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगमा सहकारी तथा लघुवित्त पीडितहरूले यतिबेला धर्ना दिइरहेका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको अगुवाइमा मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदलयात्रा गर्दै उनीहरू बिहीबार काठमाडौँको कलंकी आइपुगेका थिए। शुक्रबार साँझ उनीहरूले राष्ट्रिय मानवअधिकार आयोग परिसरमा धर्ना दिँदै आफ्ना माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।
Read full story at source (ratopati.com)