मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु, दुई दाजुभाइ घाइते
setopati.com · Fri Aug 14 15:15:00 GMT 2026

दाङ, तुलसीपुर – ६ मा भएको दुर्घटनामा परी एक युवाले ज्यान गुमाएका छन्।
शुक्रबार बिहान १०ः२५ बजेतिर भएको सवारी दुर्घटनामा परेका ३३ वर्षीय कमलेश चौधरीको मृत्यु भएको हो।
Read full story at source (setopati.com)