हामी मिलाउँछौँ, कांग्रेस मिल्छ : शेखर कोइराला
barnanmedia.com · Fri Aug 14 15:10:12 GMT 2026

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य भएर कांग्रेस एकढिक्का हुने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौंमा कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले मुलुक र पार्टी दुवै गम्भीर संकटबाट गुज्रिरहेको अवस्थामा कांग्रेसको एकता आवश्यक रहेको बताए।
Read full story at source (barnanmedia.com)