१ लाख ७१ हजार नगदसहित ४ जना जुवाडे पक्राउ
reportersnepal.com · Fri Aug 14 15:20:32 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्थित स्वयम्भुबाट जुवा खेल्दै गरेका ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ–१६ घर भएका २७ वर्षीय प्रदीप थापा मगर, काठमाडौँ–१६ वनस्थली बस्ने ३२ वर्षीय सुमेश प्रजापति, नुवाकोटको तार्केश्वर गाउँपालिका घर भएका भएका ४० वर्षीय कृष्ण बहादुर तामाङ र ललितपुर इमाडोल बस्दै आएका ३६ वर्षीय रिसब सुवाल छन् ।
Read full story at source (reportersnepal.com)