इन्डोनेसियाले घाटामा रहेका ७५० सरकारी कम्पनी बन्द गर्ने
barnanmedia.com · Fri Aug 14 15:32:51 GMT 2026

इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा बढी सरकारी स्वामित्वका उद्यम बन्द गर्ने भएको छ।
राष्ट्रपति प्राबोवो सुबिआन्तोले शुक्रबार यस वर्षको अन्त्यसम्ममा पुनर्गठन पूरा गर्ने घोषणा गर्दै जनताका लागि मूल्य सिर्जना गर्ने र उत्पादनशील उद्यम मात्र सञ्चालनमा राखिने बताएका छन्।
Read full story at source (barnanmedia.com)