[अर्काइभ] यसरी गरेका थिए सांसदहरुले पासपोर्टको दुरुपयोग
ekantipur.com · Fri Aug 14 15:43:19 GMT 2026

[अर्काइभ] यसरी गरेका थिए सांसदहरुले पासपोर्टको दुरुपयोग
पासपोर्ट दुरुपयोग गर्नेहरुमा खोटाङका अमिर गुरुङ, गोरखाका गोपी गुरुङ, दाङका भरतराज शर्मा, महाराजगन्जका लक्ष्मण, दार्जिलिङका केबी गुरुङ, बानेश्वरका दण्डपानी सुवेदी, चाबहिलकी सावित्री सापकोटा, धुम्बाराहीकी सिता खड्का, बालाजुका पुरुषोत्तम थापा, महाराजगन्जका प्रेम लामा, काठमाडौं नयाँ बजारका घिचुक गरुङ थिए ।
Read full story at source (ekantipur.com)