पूर्णबहादुर खड्का भन्छन्- धम्कीको भरमा निर्वाचन आयोगले हामीलाई हरायो
nepalpress.com · Fri Aug 14 15:23:42 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले दबाब र धम्कीका कारण आफूहरूलाई पराजित गरेको आरोप लगाएका छन् ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आयोगले पुराना नजिर, प्रक्रिया र कानुनी अभ्यासलाई बेवास्ता गर्दै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको उनको दाबी छ ।
Read full story at source (nepalpress.com)