भदौदेखि आन्दोलनको कार्यतालिका ल्याउँदै शिक्षक महासंघ
ratopati.com · Fri Aug 14 15:55:03 GMT 2026

काठमाडौँ। शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले भदौ पहिलो साता आन्दोलनको कार्यतालिका सार्वजनिक गर्ने भएको छ ।
महासंघले तय गरेको कार्यतालिका अनुसार पहिलो चरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई मागपत्रसहितको ध्यानाकर्षण पत्र बुझाइनेछ । तत्पश्चात् देशैभर प्रचारात्मक तथा शान्तिपूर्ण दबाबमूलक विरोधका कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
Read full story at source (ratopati.com)