सर्वोच्चको अन्तरिम आदेश : एनसेलसम्बन्धी टंकमणि शर्मा समितिको प्रतिवेदन तत्काल सार्वजनिक नगर्नू
aarthiknews.com

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत शेयर बिक्रीसम्बन्धी पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगाल संयोजकत्वको छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले एनसेल आजियाटा लिमिटेडले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै रिटको अन्तिम टुंगो नलागेसम्म प्रतिवेदन सार्वजनिक नगर्न–नगराउन आदेश दिएको हो। साथै, सरकारले २०८३ साउन २६ गते प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको भए त्यसलाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न पनि अदालतले आदेश दिएको छ।
Read full story at source (aarthiknews.com)